जिल्ला शिक्षा अधिकारी

(इकाई प्रमुख)
गुणस्तरीय बिद्यालय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यसाथ सञ्चालित शैक्षिक कार्यक्रममा स्थानीय जनसमुदायको समेत सक्रिय सहभागिताले यस जिल्लामा महत्वपूर्ण शैक्षिक उपलब्धि प
थप हेर्नुहोसगुणस्तरीय बिद्यालय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यसाथ सञ्चालित शैक्षिक कार्यक्रममा स्थानीय जनसमुदायको समेत सक्रिय सहभागिताले यस जिल्लामा महत्वपूर्ण शैक्षिक उपलब्धि प
थप हेर्नुहोसजिल्ला परिचय
पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलमा पर्ने मुस्ताङ जिल्ला एक दुर्गम हिमाली जिल्लाको रुपमा परिचित छ। २८⁰ २०' देखी २९⁰ ०५' उत्तरी अक्षांस र ८३⁰ ३०' देखी ८४⁰ १५' पूर्बी देशान्तर विचमा अवस्थित यो जिल्लाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ भने पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला र दक्षिणमा म्याग्दी जिल्ला रहेका छन । धौलागिरी र अन्नपूर्ण जस्ता बिशाल हिमशृङ्खला भन्दा उत्तरतर्फ रहेकाले हिमालपारीको जिल्लाको नामले परिचित यो जिल्ला समुन्द्री सतहबाट २००० मीटर देखि ८१६७ मीटर उचाइमा रहेको छ । नेपालकै सबभन्दा कम पानी पर्ने जिल्लाको रुपमा परिचित यस जिल्लामा हिउँद याममा हिमपातका कारण अत्याधिक ठण्डी भई जनजीवन कष्टकर हुन पुग्छ भने गृष्मयाममा हिउपग्ली न्यानो हुनुका साथै हरियाली हुन्छ । यस अवधिमा जाडो छल्न अन्यत्र गएका मानिससमेत फर्कने हुदा रमाईलो वातावरण कायम हुन्छ । २०६८ सालमा लिइएको पछिल्लो जनगणना अनुसार १३,४५२ मात्र जनसङ्ख्या रहेको यस जिल्ल
थप हेर्नुहोस